सोलुखुम्बु । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लिखुपिके गाउँकमिटिको ६२ सदस्यले सफत ग्रहण गरेका छन् । लिखुपिकेस्थित काफ्ले चौरमा आयोजित कार्यक्रममा अध्यक्ष शंकरबहादुर बस्नेत र सचिव कुञ्जाङनुरु शेर्पासहित ६२ जनाले सपथ ग्रहण गरेका हुन् । गाउँ कमिटीका सदस्यहरुलाई नेकपा केन्द्रीय सदस्य एवं प्रमुख अतिथि शिवबहादुर बस्नेत (राजेन्द्र)ले सपथ ग्रहण गराएका थिए । कार्यक्रममा नेकपा सोलुखुम्बुका अध्यक्ष…