नेकपा सोताङ गाउँकमिटिका ६२ सदस्यले लिए सफत ! को को भए सदस्य ? (नामसहित)

Facebook Debugger

सोलुखुम्बु । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सोताङ गाउँकमिटिको ६२ सदस्यले सफत ग्रहण गरेका छन् । सोताङ बजार फुस्तेलमा सोमबार आयोजित कार्यक्रममा अध्यक्ष प्रकाश कार्की र सचिव दुर्गा प्रसाद राईसहित ६२ जनाले सपथ ग्रहण गरेका हुन् ।

गाउँ कमिटीका सदस्यहरुलाई नेकपा केन्द्रीय सदस्य एवं प्रमुख अतिथि शिवबहादुर बस्नेत (राजेन्द्र)ले सपथ ग्रहण गराएका थिए । कार्यक्रममा नेकपा सोलुखुम्बुका अध्यक्ष मानवीर राई, सचवि गोम्बु शेर्पा (कज्र्याङ), १ नं. प्रदेश कमिटी सदस्यहरु आङङीमा लामा, ध्रुव पराजुली, विष्णु वास्तोला, सोलुखुम्बु जिल्ला कार्यालय सदस्य हिमाल गिरी, जिल्ला कमिटी सदस्यहरु दिपक खड्का, लक्ष्मी कार्की बस्नेत, वीरबहादुर राई, गणेशकुमार राई, युवा संघका केन्द्रीय सदस्य भद्रगोल किराती लगायतको उपस्थिति रहेको जिल्ला संगठन सदस्य गणेषकुमार राईले बताए। कार्यक्रममा स्थानीय नेता तथा कार्यकर्ताहरुको उलेख्य उपस्थिति रहेको थियो । अब महाकुलुङ गाउँपालिका कमिटिको जेठ २८ गते र लिखुपिके गाउँपालिका कमिटिको जेठ ३१ गते गर्ने निर्णय गरेको छ । खुम्बुपासाङल्हामु गाउँपालिका कमिटिको सफत ग्रहण र पहिलो बैठकको मिति गाउँपालिका अध्यक्षसँगको छलफलपछि मिति तय गर्ने नेकपा जिल्ला सचिव गोम्बु शेर्पा ‘कज्र्याङ’ले बताए ।


गाउँकमिटिमा ६२ जना को को परे हेर्नुहोस नामावली !

अध्यक्ष : प्रकाश कार्की
सचिव : दुर्गाप्रसाद राई
सदस्य : अशोक राई
सदस्य : आङबहादुर राई
सदस्य : आशमान तामाङ
सदस्य : ओमबहादुर कटुवाल
सदस्य : आङछेतर शेर्पा
सदस्य : इन्द्रकुमारी राई
सदस्य : एकबहादुर कार्की
सदस्य : कमलबहादुर राई
सदस्य : कुमारी गुरुङ
सदस्य : कुमारसिं कामी
सदस्य : कर्णबहादुर राई
सदस्य : गणेश थापा
सदस्य : गोपाल राई
सदस्य : गोमा बस्नेत
सदस्य : जसमा नाछिरिङ
सदस्य : टेकमान तामाङ
सदस्य : डिल्लीबहादुर राई
सदस्य : डिकबहादुर राई
सदस्य : ताराकुमार राई
सदस्य : थामबीर राई
सदस्य : दिनेशकुमार राई
सदस्य : दानबहादुर राई
सदस्य : दाताराम गोतामे
सदस्य :
ध्रुव बस्नेत
सदस्य : धनकुमार राई
सदस्य : निरकुमार राई
सदस्य : नरबहादुर बस्नेत
सदस्य : निरकुमार राई
सदस्य : पर्शुराम राई
सदस्य : पेमासोनाम शेर्पा (पिटर)
सदस्य : पृथु कार्की
सदस्य : पृथीबहादुर थापा
सदस्य : प्रेम राई
सदस्य : पुष्पकला राई
सदस्य : बिमलकुमार राई
सदस्य : बिमला राई
सदस्य : बिष्णुकुमार बस्नेत
सदस्य : बिष्णुकुमार श्रेष्ठ
सदस्य : बागीमाया राई
सदस्य : बिनोद बस्नेत
सदस्य : बीरबहादुर राई
सदस्य : बुद्धिमान तामाङ
सदस्य : बीरबहादुर राई
सदस्य : भलाकाजी लामिछाने
सदस्य : भीमडाकी राई
सदस्य : मनसरी राई
सदस्य : मनिष राई
सदस्य : मनिकुमार राई
सदस्य : रहीबहादुर कार्की
सदस्य : यम गुरुङ
सदस्य : यदु खड्का
सदस्य : यामबहादुर गुरुङ
सदस्य : रामकुमारी श्रेष्ठ
सदस्य : रामकुमार राई
सदस्य : लक्ष्मण राई
सदस्य : लवकुमार राई
सदस्य : श्याम राई
सदस्य : शारदा बस्नेत
सदस्य : शहरमान राई
सदस्य : हिराकाजी राई

Published On:  464पटक हेरिएको
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार