२७ कार्तिक २०८३, बिहिबार | Thu Nov 12 2026

भारतको बदमासीले सुनसरी डुबानमा, ३५ घरपरिवार विस्थापित !

सुनसरी । निरन्तर वर्षाका कारण सुनसरीको हरिनगर गाउँपालिका–५ वसन्तपुरस्थित सुकसेना टोलमा ३५ घरपरिवार विस्थापित भएका छन् । विस्थापित घरपरिवारलाई प्रहरीले उद्धार गरेर स्थानीय विद्यालयका सुरक्षित राखेको छ । सुकसेना टोलमा घँुडासम्म पानी जमेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) ज्ञानेन्द्र फुयालले बताए । भारी वर्षा भैरहेकाले सो क्षेत्रमा थप उद्धारका लागि कठिनाई…