नेकपा लिखुपिके गाउँकमिटिका ६२ सदस्यले लिए सफत ! को को भए सदस्य ? (नामसहित)

  बुद्धवीर बाहिङ
49 Shares

सोलुखुम्बु । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लिखुपिके गाउँकमिटिको ६२ सदस्यले सफत ग्रहण गरेका छन् । लिखुपिकेस्थित काफ्ले चौरमा आयोजित कार्यक्रममा अध्यक्ष शंकरबहादुर बस्नेत र सचिव कुञ्जाङनुरु शेर्पासहित ६२ जनाले सपथ ग्रहण गरेका हुन् ।


गाउँ कमिटीका सदस्यहरुलाई नेकपा केन्द्रीय सदस्य एवं प्रमुख अतिथि शिवबहादुर बस्नेत (राजेन्द्र)ले सपथ ग्रहण गराएका थिए । कार्यक्रममा नेकपा सोलुखुम्बुका अध्यक्ष मानवीर राई, सचवि गोम्बु शेर्पा (कज्र्याङ), १ नं. प्रदेश कमिटी सदस्यहरु आङङीमा लामा, ध्रुव पराजुली, विष्णु वास्तोला, जिल्ला कमिटी सदस्यहरु गणेशकुमार राई, पोष्टकुमार कार्की, लिखुपिके गाउँपालिका अध्यक्ष डम्बरबहादुर बस्नेत ‘शान्ता’ लगायतको उपस्थिति रहेको जिल्ला संगठन सदस्य गणेषकुमार राईले बताए । कार्यक्रममा स्थानीय नेता तथा कार्यकर्ताहरुको उलेख्य उपस्थिति रहेको थियो ।


अब खुम्बुपासाङल्हामु गाउँपालिका कमिटिको सफत ग्रहण र पहिलो बैठकको मिति गाउँपालिका अध्यक्षसँगको छलफलपछि तय गर्ने नेकपा सोलुखुम्बुका जिल्ला सचिव गोम्बु शेर्पा ‘कज्र्याङ’ले बताए ।

गाउँकमिटिमा ६२ जना को को परे हेर्नुहोस नामावली !

अध्यक्ष : शंकरबहादुर बस्नेत
सचिव : कुञ्जाङनुरु शेर्पा
सदस्य : अर्जुन बिक
सदस्य : इन्द्रबहादुर बस्नेत
सदस्य : कर्णबहादुर भुजेल
सदस्य : कल्याण कुमार बस्नेत
सदस्य : कामीसेर्की शेर्पा
सदस्य : कामे शेर्पा
सदस्य : केशव थापा
सदस्य : केशरबहादुर बस्नेत
सदस्य : कैलाशकुमार बस्नेत
सदस्य : कृष्णबहादुर भुजेल
सदस्य : कृष्णबहादुर बस्नेत
सदस्य : गीता बिक
सदस्य : गेल्जे शेर्पा
सदस्य : गोबर्धन बस्नेत
सदस्य : ङवाङछोटी शेर्पा
सदस्य : चुलबहादुर कार्की
सदस्य : चेतबहादुुर बस्नेत
सदस्य : जयराम थापा
सदस्य : जितबहादुर कार्की
सदस्य : टुयन्द्र खड्का
सदस्य : डशर्की शेर्पा
सदस्य : तेज बहादुर बस्नेत
सदस्य : दावा शेर्पा
सदस्य : देवबहादुर बस्नेत (देउता)
सदस्य : देवकुमार बस्नेत
सदस्य : देवीलाल बिक
सदस्य : देण्डी शेर्पा
सदस्य : देवीध्वज बस्नेत
सदस्य : धनमाया बस्नेत
सदस्य : नृपध्वज कार्की
सदस्य : पुण्यबहादुर बस्नेत
सदस्य : प्रदीप राज बस्नेत
सदस्य : पदीप खड्का
सदस्य : प्रमिला कार्की बस्नेत
सदस्य : प्रेमकुमार बस्नेत
सदस्य : पुरुषेत्तम बस्नेत
सदस्य : पेमसाङ्गे शेर्पा
सदस्य : पेम्बा शेर्पा
सदस्य : फुडोमा शेर्पा
सदस्य : वीरमाया बस्नेत
सदस्य : बिष्णु खत्री
सदस्य : बिष्णुमाया तामाङ
सदस्य : वेदबहादुर खड्का
सदस्य : भरतकुमार बस्नेत
सदस्य : भरतसिं बस्नेत
सदस्य : भक्तबहादुर बिक
सदस्य : भगवान कार्की
सदस्य : मानकुमारी बस्नेत
सदस्य : मिङमार तेण्डी शेर्पा
सदस्य : राजनबहादुर कार्की
सदस्य : रामबहादुर खत्री
सदस्य : रामबहादुर बस्नेत
सदस्य : राधिका कार्की
सदस्य : लालबहादुर भुजेल
सदस्य : शंखलाल तामाङ
सदस्य : शम्भुबहादुर बस्नेत
सदस्य : शम्शेर तामाङ
सदस्य : साङ्गे शेर्पा (डुक्पा)
सदस्य : सुकजीत थामी
सदस्य : हरिबहादुर बस्नेत (जनक) ।

यो पनि पढ्नुहोस ।

नेकपा महाकुलुङ गाउँकमिटिका ६२ सदस्यले लिए सफत ! को को भए सदस्य ? (नामसहित)

नेकपा सोताङ गाउँकमिटिका ६२ सदस्यले लिए सफत ! को को भए सदस्य ? (नामसहित)

नेकपा थुलुङदुधकोशी गाउँकमिटिका ७१ सदस्यले लिए सफत ! को को भए सदस्य ? (नामसहित)

नेकपा नेचासल्यान गाउँकमिटिका ७० सदस्यले लिए सफत ! को को भए सदस्य ? (नामसहित)

नेकपा सोलुदुधकुण्ड नगरकमिटिका ७३ सदस्यले लिए सफत ! को को भए सदस्य ? (नामसहित)

नेकपा माप्यदुधकोशी गाउँकमिटिका ७५ सदस्यले लिए सफत ! को को भए सदस्य ? (नामसहित)

नेकपा सोलुखुम्बुले आधिकारिकता पायो ? को को परे १३७ भित्र ? (नामसहित)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार