नेकपा थुलुङदुधकोशी गाउँकमिटिका ७१ सदस्यले लिए सफत ! को को भए सदस्य (नामसहित)

Facebook Debugger

सोलुखुम्बु । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) थुलुङदुधकोशी गाउँकमिटिका अध्यक्ष लगायत ७१ सदस्यले सफत ग्रहण गरेका छन् । नेकपाका केन्द्रीय सदस्य शिवबहादुर बस्नेत ‘राजेन्द्र’को प्रमुख आतिथ्यतामा गाउँकमिटिका सदस्यहरुले सफत ग्रहण गरेका हुन् ।

गाउँकमिटिका सदस्यहरुले थुलुङदुधकोशी गाउँपालिकाको हलमा सफत ग्रहण लिएका हुन । कार्यक्रममा नेकपा केन्द्रीय सदस्य शिवहादुर बस्नेत ‘राजेन्द्र’, प्रदेश नं. १ सदस्य आङङिमा लामा, महेश किराती, ठमनाथ पराजुली ‘ध्रुव’, जिल्ला अध्यक्ष मानवीर राई, सचिव गोम्बु शेर्पा ‘कञ्र्याङ’, जिल्ला सदस्य हिमाल गीरी, गणेषकुमार खालिङ, गाउँपालिका अध्यक्ष असिम राई, वडा अध्यक्ष रामसंघर्ष किराती लगायत अन्य नेताहरुको उपस्थिति रहेको गाउँकमिटि सदस्य उमेश श्रेष्ठले बताए । सफत ग्रहणपछि गाउँकमिटिको पहिलो बैठक समेत बसेको सदस्य श्रेष्ठले बताए ।

अब सोताङ गाउँपालिका कमिटिको जेठ २७ गते, महाकुलुङ गाउँपालिका कमिटिको जेठ २८ गते र लिखुपिके गाउँपालिका कमिटिको जेठ ३१ गते गर्ने निर्णय गरेको छ । खुम्बुपासाङल्हामु गाउँपालिका कमिटिको सफत ग्रहण र पहिलो बैठकको मिति गाउँपालिका अध्यक्षसँगको छलफलपछि मिति तय गर्ने नेकपा जिल्ला सचिव गोम्बु शेर्पा ‘कज्र्याङ’ले बताए ।
गाउँकमिटिमा ७१ जना सदस्यहरु को को परे हेर्नुहोस नामावली !
अध्यक्ष : दिलबहादुर नेपाली (घनश्याम)
सचिव : नन्दराज गुरुङ
सदस्य : राजेश राई
सदस्य : चक्रबहादुर कार्की
सदस्य : अमिरकुमार राई (राजु)
सदस्य : सोमकुमार तामाङ
सदस्य : तिर्थबहादुर राई
सदस्य : हिमाल राई
सदस्य : लालबहादुर बस्नेत
सदस्य : सरिता राई
सदस्य : प्रकाश राई
सदस्य : रञ्जन राई
सदस्य : विकास भारती
सदस्य : युजन बस्नेत
सदस्य : शम्भु बस्नेत
सदस्य : प्रेम भुजेल
सदस्य : निर्मला राई
सदस्य : लिफबहादुर कार्की
सदस्य : बालकुमार राई
सदस्य : नारायण पराजुली
सदस्य : अजितचन्द्र राई
सदस्य : हर्क राई
सदस्य : सूर्य राई
सदस्य : अस्मिता वन
सदस्य : बी. कार्की
सदस्य : चक्र तामाङ
सदस्य : गोविन्दबहादुर विक
सदस्य : सिंहबहादुर बस्नेत
सदस्य : बुद्धिबहादुर विश्वकर्मा
सदस्य : विष्णुमाया राई
सदस्य : नारायण बस्नेत
सदस्य : बलबहादुर राई
सदस्य : सोलाहाङ राई
सदस्य : ज्ञानप्रसाद राई
सदस्य : शिशिरदेव राई
सदस्य : रेनुका रसाईली
सदस्य : गणेष राई
सदस्य : पासाङ तामाङ
सदस्य : अरुणा राई
सदस्य : गोरे मगर
सदस्य : जिदुमाया तामाङ
सदस्य : पूर्ण सुनुवार
सदस्य : भिमबहादुर बस्नेत
सदस्य : गोपालबहादुर बस्नेत
सदस्य : मोहनकुमार बस्नेत
सदस्य : अनुशा भण्डारी
सदस्य : राकेश राई
सदस्य : साजन राई
सदस्य : कमलप्रसाद निरौला
सदस्य : मिलन राई
सदस्य : रेशकुमार बस्नेत
सदस्य : नानिमाया बस्नेत
सदस्य : प्रभुराम वन
सदस्य : अम्मर बस्नेत
सदस्य : दिलबहादुर गुरुङ
सदस्य : हेमन्त राई
सदस्य : जगतबहादुर राई
सदस्य : गणेषकुमार राई
सदस्य : दावा तामाङ
सदस्य : सुविमाया राई
सदस्य : सुरेश राई
सदस्य : कुलबहादुर राई
सदस्य : आङबाबु राई
सदस्य : गोमबहादुर राई
सदस्य : संगीतकला राई
सदस्य : जरासिन्दा राई
सदस्य : ङवाङतेञ्जि शेर्पा
सदस्य : खुम्बुधन राई
सदस्य : उमेश श्रेष्ठ
सदस्य : चतुरमान तामाङ र
सदस्य : पार्वती राई ।

Published On:  676पटक हेरिएको
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार