नेकपा नेचासल्यान गाउँकमिटिका ७० जना सदस्यले लिए सफत ! को को भए सदस्य ? (नामसहित)

Facebook Debugger

सोलुखुम्बु । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेचासल्यान गाउँपालिका कमिटिका अध्यक्ष सहित ७० सदस्यले शुक्रबार सफत ग्रहण गरेका छन् । नेकपा केन्द्रीय सदस्य शिवबहादुर बस्नेत ‘राजेन्द्र’को प्रमुख आतिथ्यतामा नेकपा गाउँकमिटिका सदस्यहरुले सफत ग्रहण गरेका हुन् ।

नेचासल्या गाउँपालिकाको हिमाल दर्शन क्याम्पस छात्रबासमा भएको कार्यक्रममा गाउँकमिटिका सदस्यहरुले सफत ग्रहण लिएका हुन् । कार्यक्रममा नेकपा केन्द्रीय सदस्य शिवबहादुर बस्नेत ‘राजेन्द्र’, नेकपा प्रदेश नं. १ सदस्य आङङिमा लामा, महेश किराती, ठमनाथ पराजुली (ध्रुव), नेकपा सोलुखुम्बुका अध्यक्ष मानवीर राई, सचिव गोम्बु शेर्पा ‘कर्ज्याङ’, जिल्ला सदस्य केशर राई, दोर्जीजाङ्बु शेर्पा, हिमाल गीरी, गणेषकुमार राई लगायत अन्य नेताहरुको उपस्थिति रहेको थियो । यसैबीच नेचासल्यान गाउँकमिटिको कार्यालय समेत उद्घाटन गरिएको नेकपा जिल्ला सदस्य गणेषकुमार राईले बताए । सफत ग्रहणपछि नेकपा नेचासल्यान गाउँकमिटिको पहिलो बैठक पनि बसेको सदस्य राईले बताए ।

गाउँकमिटिको ७० सदस्य को को भए ? हेर्नुहोस सदस्यहरुको नामावली !
अध्यक्ष : जगन्नाथ वास्तोला
सचिव : सुवास राई
सदस्य : अम्बिका राई
सदस्य : अमृत राई
सदस्य : असारमान राई
सदस्य : ओम वास्तोला
सदस्य : आङ तेन्जी शेर्पा
सदस्य : ओम कुमार राई
सदस्य : अमुत कुमारी राई
सदस्य : अम्बिका देवी शर्मा
सदस्य : इशान राई
सदस्य : एलिना राई
सदस्य : एकराज भट्टराई
सदस्य : एक बहादुर राई
सदस्य : कोष राज निरौला
सदस्य : केदार निरौला
सदस्य : कोपिला भट्टराई
सदस्य : कुल प्रसाद कट्टेल
सदस्य : कुमारी दमाई
सदस्य : कृष्ण गौतम
सदस्य : गणेश कुमार राई
सदस्य : गोम्बु शेर्पा
सदस्य : चैन कुमार राई
सदस्य : चित्र श्रेष्ठ
सदस्य : जनऋषि राई
सदस्य : डिल्ली राम कट्टेल
सदस्य : डिल्ली शर्मा
सदस्य : डोरसिं कार्की (दिलिप)
सदस्य : तेज कुमार कट्टेल
सदस्य : तारा गौतम
सदस्य : तिलक राई
सदस्य : तुलसा राई
सदस्य : तुलसी निरौला
सदस्य : दोम राज वास्तोला
सदस्य : देवकी थुलुङ
सदस्य : देशमान राई
सदस्य : धनबीर राई
सदस्य : निधि रत्न कट्टेल
सदस्य : नरेन्द्र कट्टेल
सदस्य : पुष्प भण्डारी
सदस्य : प्रेम बहादुुर राउत
सदस्य : प्रेम प्रसाद श्रेष्ठ
सदस्य : प्रेम राई
सदस्य : पुण्य दाहाल
सदस्य : प्रभुराम कार्की
बुद्धि कुमार कट्टेल
सदस्य : भूवन वास्तोला
सदस्य : मेघ कुमारी नेवार
सदस्य : मनि कुमार राई
सदस्य : मुना बस्नेत
सदस्य : युव राज कट्टेल
सदस्य : योग्य राई
सदस्य : राम प्रसाद आचार्य
सदस्य : राजन कुमार राई
सदस्य : राम बहादुर बिक
सदस्य : रामचन्द्र राई
सदस्य : लेखनाथ वास्तोला
सदस्य : लिलि राई
सदस्य : वाल कुमार कार्की
सदस्य : शोम प्रसाद वास्तोला
सदस्य : सांगे लामा राई
सदस्य : सुजन राई
सदस्य : सुमन राई
सदस्य : शत्रु धन बस्नेत
सदस्य : सुरेश राई
सदस्य : सोहरी ढुंगाना
सदस्य : सन्तोस राई
सदस्य : सागर राई
सदस्य : शंकर कार्की र
सदस्य : शुभ बहादुर राई

Published On:  647पटक हेरिएको
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार