२६ फाल्गुन २०८२, मंगलबार | Wed Mar 11 2026

नेकपा महाकुलुङ गाउँकमिटिका ६२ सदस्यले लिए सफत ! को को भए सदस्य ? (नामसहित)



सोलुखुम्बु । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) महाकुलुङ गाउँकमिटिको ६२ सदस्यले सफत ग्रहण गरेका छन् । महाकुलुङस्थित बुङमा आयोजित कार्यक्रममा अध्यक्ष विरेन्द्र कुलुङराई (संकल्प) र सचिव मोहनराज राई राईसहित ६२ जनाले सपथ ग्रहण गरेका हुन् ।


गाउँ कमिटीका सदस्यहरुलाई नेकपा केन्द्रीय सदस्य एवं प्रमुख अतिथि शिवबहादुर बस्नेत (राजेन्द्र)ले सपथ ग्रहण गराएका थिए । कार्यक्रममा नेकपा सोलुखुम्बुका अध्यक्ष मानवीर राई, सचवि गोम्बु शेर्पा (कज्र्याङ), १ नं. प्रदेश कमिटी सदस्यहरु आङङीमा लामा, ध्रुव पराजुली, विष्णु वास्तोला, जिल्ला कमिटी सदस्यहरु गणेशकुमार राई, युवा संघका केन्द्रीय सदस्य भद्रगोल किराती लगायतको उपस्थिति रहेको जिल्ला संगठन सदस्य गणेषकुमार राईले बताए । कार्यक्रममा स्थानीय नेता तथा कार्यकर्ताहरुको उलेख्य उपस्थिति रहेको थियो ।
अब लिखुपिके गाउँकमिटिको जेठ ३१ गते सफत ग्रहण गराउने कार्यक्रम रहेको छ । खुम्बुपासाङल्हामु गाउँपालिका कमिटिको सफत ग्रहण र पहिलो बैठकको मिति गाउँपालिका अध्यक्षसँगको छलफलपछि मिति तय गर्ने नेकपा जिल्ला सचिव गोम्बु शेर्पा ‘कज्र्याङ’ले बताए ।

गाउँकमिटिमा ६२ जना को को परे हेर्नुहोस नामावली !

अध्यक्ष : बिरेन्द्र कुलुङ राई
सचिव : मोहन राज राई
सदस्य : अजय ठटाल
सदस्य : अम्बीरकाजी कुलुङ
सदस्य : असलमान राई
सदस्य : आशमान राई (बिकास)
सदस्य : उत्तम कुलुङ
सदस्य : कामना कुलुङ
सदस्य : ङिमा शेर्पा
सदस्य : चम्फबीर बिक
सदस्य : चतुर कुलुङ
सदस्य : डेक बहादुर राई
सदस्य : तारामान राई
सदस्य : तिलजङ राई
सदस्य : दौलित कुलुङ
सदस्य : दुतीमान राई
सदस्य : दीपक कुलुङ
सदस्य : दीपक राई (जाङबु)
सदस्य : धनभाग्य राई
सदस्य : धनकुमार राई
सदस्य : नयन कुमार राई
सदस्य : नीरकुमारी राई
सदस्य : नारदमनी राई
सदस्य : नीरकुमार राई
सदस्य : पवन बिक
सदस्य : पेमाग्याल्जेन शेर्पा
सदस्य : प्रदीपकुमार राई
सदस्य : प्रेम राई
सदस्य : पर्खराम राई
सदस्य : पन्चराम राई
सदस्य : पर्वत राई
सदस्य : प्रविण राई
सदस्य : पासाङछिरी शेर्पा
सदस्य : बिनोद राई
सदस्य : बुद्धिमान राई
सदस्य : भक्तबहादुर राई
सदस्य : भबीकुमार राई
सदस्य : मोतिराम रसाइली
सदस्य : मिलन कुलुङ
सदस्य : मोहन राई
सदस्य : राजाराम राई
सदस्य : रामबहादुर राई
सदस्य : रामगंगा राई
सदस्य : रामबहादुर बस्नेत
सदस्य : राकेश राई (रकेन्द्र)
सदस्य : रबीन राई
सदस्य : रुपन राई
सदस्य : लक्ष्मण राई
सदस्य : चतुृर कुलुङ
सदस्य : सुमन किराती नाछिरिङ
सदस्य : स्मृति कुलुङ (निशा)
सदस्य : सरोज कुलुङ
सदस्य : शक्ति कुलुङ
सदस्य : साङ्गे बिक
सदस्य : सरला कुलुङ
सदस्य : सप्तमान राई
सदस्य : सूर्यबहादुर राई
सदस्य : सुभधनी कुलुङ
सदस्य : सीता बिक
सदस्य : हेम चक्र राई
सदस्य : हेमप्रसाद राई र
सदस्य : मुगाधन राई ।

प्रकाशित मिति : ३० जेष्ठ २०७६, बिहिबार  २ : ०३ बजे