२७ कार्तिक २०८३, बिहिबार | Fri Nov 13 2026

प्रचण्डले गणतन्त्र दिवश चिशंखुगढीमा मनाउने

ओखलढुंगा– नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ओखलढुंगाकाे चिशंखुगढी आउने भएका छन् । अध्यक्ष प्रचण्ड गणतन्त्र दिवसका दिन शहिद क्या. यज्ञबहादुर थापाको शालिक शिलान्यश गर्न चिश‌ंखुगढीकाे पाेखरे आउने भएका हुन् । जेठ १५ गते थापाको जन्मस्थान चिसंखुगढी गाउँपालिका २ पोखरेमा निर्माण गर्न लागिएको शालिक शिलान्याशका लागि प्रचण्ड आउने गाउँपालिका अध्यक्ष निशान्त शर्माले बताए…