२७ कार्तिक २०८३, बिहिबार | Fri Nov 13 2026

गाउँपालिका अध्यक्ष भूपेन्द्र राई विरुद्ध अख्तियार र अदालतमा १८ वटा मुद्धा दर्ता

खोटाङ । खोटाङको दिप्रुङ्ग चुईचुम्मा गाउँपालिका अध्यक्ष भूपेन्द्र राईलाई विभिन्न योजनामा आर्थिक अनियमितता गरेको भन्दै स्थानीयले १८ वटा मुद्धा दर्ता गरेका छन् । अध्यक्ष राईले गाउँपालिकाको केन्द्र आफूखुसी सारेको, विभिन्न योजनामा अनियमितता गरेको भन्दै जिल्ला अदालत, पुनरावेदन अदालत, सर्वोच्च अदालत र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा स्थानीय र सरोकारवालाले मुद्धा दिएका हुन् । अध्यक्ष राईमाथि जिल्ला…