२७ कार्तिक २०८३, बिहिबार | Fri Nov 13 2026

प्रेस विज्ञप्ती निकाल्दैमा सत्य कुरा झुठो हुन्छ त मेयरज्यू ?

सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिकाको वडा नं. ६ थातेङस्थित खोल्सीमा खानेपानीको मुहानमा सेनेटरी प्याड र डाइफरको थुप्रो भेटिएको फोटो सहति सगरमाथा अनलाईनमा समाचार प्रकाशित भएको समाचारको सत्यतालाई लुकाउन नगरपालिकाले प्रेस विज्ञप्ती जारी गरेको छ । यस्तो विज्ञप्तीले अनलाईनमा प्रकाशित समाचारप्रति नागरिकमाझ भ्रम सिर्जना गरी आफूलाई पानी माथिको ओभानो सावित गर्न दुष्प्रयास गरिएको भन्ने हाम्रो बुझाई हो…