२७ कार्तिक २०८३, बिहिबार | Thu Nov 12 2026

बल्ल भयो गौरादह खुला दिसामुक्त क्षेत्र घोषणा

भद्रपुर । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्रअन्तर्गत पर्ने गौरादह नगरपालिका बल्ल खुला दिसामुक्त नगर घोषणा भएको छ । १२ हजार १ सय ४८ घरधुरी रहेको गौरादह नगरपालिकामा अभियान अघि ७ हजार ७ सय ५१ घरधुरीमा सुरक्षित शौचालयको पहुँच रहेको थियो भने अभियानका क्रममा ४ हजार ३ सय ९७ घरधुरीमा सुरक्षित शौचालयको निर्माण गरी खुला…