२७ कार्तिक २०८३, बिहिबार | Thu Nov 12 2026

लिखु गाउँपालिकाको मोवाइल एप्स

ओखलढुंगा । यहाँको लिखु गाउँपालिकाले गाउँपालिकाका सबै सुचनाहरु एकै ठाउँबाट हेर्न सकिने गरि मोवाइल एप्स सार्वजनिक गरेको छ । मोवाइल एप्सबाट गाउँपालिकाका सुचना, जानकारी, परियोजनाबारे जानकारी प्रशासनिक तथा आर्थिक गतिविधी मोवाइल मै हेर्न सकिने गरि गाउँपालिकाले एप्स निर्माण गरेर सार्वजनिक गरेको हो । गाउँपालिकाका सेवाका बारेमा जानकारी र सुचना दिन एप्स निर्माण गरेर सार्वजनिक गर्न…