२७ कार्तिक २०८३, बिहिबार | Thu Nov 12 2026

लामिडाँडामा लघु जलविद्युतबाट ७० घर झिलीमिली

खोटाङ । पिको लघु जलविद्युत आयोजना सञ्चालनमा आएपछि सोल्मा लामिडाँडाका स्थानीयवासी खुशी भएका छन् । साकेला गाउँपालिका–३ खिदिमास्थित खोबुखोलामा सञ्चालित उक्त जलविद्युत् आयोजनाबाट सोल्मा लामिडाँडाका ७० घर झिलीमिली भएपछि उनीहरु खुशी भएका हुन् । [caption id="attachment_36035" align="alignnone" width="786"] सांकेतिक तस्वीर ।[/caption] वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र खुमलटार ललितपुरको ५५ प्रतिशत, स्थानीयवासीको ४० र वडा कार्यालयको पाँच…