२७ कार्तिक २०८३, बिहिबार | Thu Nov 12 2026

सोलुदुधकुण्डा ६ का जेष्ठ नागरिकलाई लौरो उपहार

सोलुखुम्बु । प्रदेश नं. १ सोलुखुम्बु ‘ख’ का सांसद बुद्धिकुमार राजभण्डारीले जेष्ठ नागरिकहरुलाई १ लाख बराबरको बीमा गर्ने प्रदेश सरकारको योजना रहेको बताएका छन् । सोलुदुधकुण्ड वडा ६ को आयोजनामा जेष्ठ नागरिकहरुलाई लौरो वितरण कार्यक्रमको प्रमुख अतिथिको आसनबाट बोल्दै सांसद राजभण्डारीले ५ वर्षभित्र सामाजिक सुरक्षा भत्ता ५ हजार पु¥याउने पनि प्रदेश सरकारको योजना रहेको बताएका…