२७ कार्तिक २०८३, बिहिबार | Thu Nov 12 2026

कमै व्यक्तिमा रुद्र दाईको जस्तो मन हुन्छ : अध्यक्ष राई [भिडियो सहित]

काठमाडौं । माप्य दुधकोशी गाउँपालिकाका अध्यक्ष बुद्धिकिरण राईले समाजसेवी तथा सफल व्यवसायी रुद्रबहादुर विश्वकर्माको जस्तो मन कमै व्यक्तिमा हुने बताएका छन् । स्वास्थ्य चौकी बासालाई जेनेरेटर वितरण कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै अध्यक्ष राईले यस्तो बताएका हुन् । ‘आर्थिक उपार्जन गर्ने सबै व्यक्तिमा सामाजिक भावना हुँदैन, आर्थिक उपार्जन गर्ने व्यक्ति कसैले ५ हजार रुपैयाँ दियो…