२७ कार्तिक २०८३, बिहिबार | Thu Nov 12 2026

पराजित हुने डरले निर्वाचन सारे : नेता नेपाल

  भीमदत्तनगर, १० असार । पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले)का नेता माधवकुमार नेपालले नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)का नेताहरुले पराजित हुने डरले प्रदेश नं २ को निर्वाचन सारेको आरोप लगाउनुभएको छ । कञ्चनपुरको भीमदत्तनगरमा शनिबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता नेपालले राष्ट्रिय जनता पार्टीलाई सहमतिमा ल्याउने नाउँमा काँग्रेस र माओवादी केन्द्रले चुनावमा पराजित…