२६ कार्तिक २०८३, बुधबार | Wed Nov 11 2026

भरतपुर महानगरमा माओवादी कार्यकर्ताले मतपत्र च्यातेपछि यसरी भयो हंगामा [भिडियो सहित]

काठमाडौं, १५ जेठ । भरतपुर महानगपालिकाको मतगणना अन्तिम चरणमा पुग्दा माओवादी कार्यकर्ताले मध्यरातमा मतपत्र च्यातेर अवरोध खडा गरेका छन् । मतगणनाको अन्तिम चरणमा पुगिसक्दा पनि माओवादी केन्द्र र नेपाली कांग्रेसकी साझा उम्मेदवार रेणु दाहालले नेकपा एमालेका देवी ज्ञवालीसँगको प्रतिस्पर्धामा मतअन्तर सोचेजस्तो घटाउन नसकेपछि वाईसीएलहरुले हुलदंगामा ओर्लिदै मतपत्र च्यातेका थिए । https://www.youtube.com/watch?v=S4wUpSRXLwg मत गणनास्थलमा सहभागी माओवादी…