काठमाडौँ, २ चैत । नेपालका वरिष्ठ चरा कलाकार हिरालाल डङ्गोलको पेटसम्बन्धी रोगले आज ७७ वर्षका उमेरमा भक्तपुर क्यान्सर अस्पतालमा आज अपराह्न निधन भएको छ । सुरुमा बयोधा अस्पताल काठमाडौँ र पछि गत शनिबारदेखि क्यान्सर अस्पतालमा उहाँको उपचार भइरहेको थियो । उहाँले नेपाली चराहरुको मात्र विषय लिएर पाँच दशकदेखि निरन्तर कला सिर्जना गरिरहनुभएको थियो । नेपालमा…