२ मंसिर २०८३, मंगलबार | Tue Nov 17 2026

होटेलबाट बालश्रमिक बालिकाको उद्धार

कञ्चनपुर, ४ चैत । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारीबजारमा रहेको भूपूसैनिक होटेलबाट बिहीबार साँझ बालश्रमिकका रुपमा कार्यरत एक १३ वर्षीया बालिकाको उद्धार गरिएको छ । महिला अधिकारकर्मी, पत्रकार र प्रहरीको समन्वयमा माइती नेपाल संस्थाले होटेलमा श्रमिकका रुपमा कार्यरत बैतडी घर भएकी बालिकाको उद्धार गरेको हो । होटेल मालिकले धेरै लामो समयदेखि बाल श्रमिकका रुपमा बालिकालाई काममा…