लहान, ३ चैत । सिरहाको मिर्चैया नगरपालिका–१० मा आज बिहान आगलागी हुँदा करिब रु डेढ लाख मूल्य बराबरको क्षति भएको छ भने एक बालक घाइते भएका छन् । मिर्चैया नगरपालिका–१० निवासी भुटाई सदाको घरमा अचानक आगलागी हुँदा सदाको फुसले छाएको घर, घरभित्र रहेका सम्पूर्ण सरसामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगोले पोलेर सदाका…