२ मंसिर २०८३, मंगलबार | Tue Nov 17 2026

वागमती अभियानमा सामेल विद्यार्थी भन्छन्, “देशै सफा गर्नुपर्छ….”

काठमाडौँ, २८ फागुन । सिमसिम पानी परिरहेको थियो । शनिबारको बिहान झरी र नेपाल बन्दका बाबजूद विद्यालय तहका विद्यार्थी पनि बागमती सफाइ महाअभियानको दुई सयौँ शृखङ्लामा उत्साहपूर्वक सामेल थिए । कोहीका हातमा छाता थिए । कोही सफाइ अभियानको जनचेतनामूलक ब्यानर र प्लेकार्ड बोकेर उभिएका थिए । कोही हातमा पञ्जा लगाएर सेना र प्रहरीसँगै बागमतीको फोहोर…