१ मंसिर २०८३, सोमबार | Mon Nov 16 2026

पाल्पा महोत्सवमा आठ करोड बराबरको कारोबार

रामपुर (पाल्पा), २३ फागुन । पाल्पाको तानसेनमा सञ्चालन भएको पाल्पा महोत्सवमा रु आठ करोड बराबरको कारोबार भएको छ । गत फागुन १२ गतेदेखि २२ गतेसम्म सञ्चालन भएको महोत्सवमा दुई लाख दर्शकले मेलाको अवलोकन गरेका छन् । महोत्सवमा लक्ष्यअनुसारको कारोबार भएको आयोजकले जनाएको छ । सङ्घको बहुउद्देश्यीय भवन निर्माणका लागि सञ्चालन गरिएको यस महोत्सवले जिल्लाको आर्थिक,…