त्रिशूली(नुवाकोट), २२ फागुन । भूकम्पका कारण भत्किएको संरचनालाई पुननिर्माण गर्न दाङसिङ गाविसका कालीगढलाई भूकम्पप्रतिरोधी घर निर्माणसम्बन्धी तालिम दिइएको छ । भूकम्पका कारण क्षति भएको निजी आवास पुनःनिर्माणलाई तीव्र रुपमा अघि बढाउने उद्देश्यले सिकर्मी तथा डकर्मीलाई सातदिने भूकम्पप्रतिरोधी भवन निर्माणसम्बन्धी विशेष तालिम दिइएको हो । तालिममा दाङसिङ गाविसका २५ कालीगढको सहभागिता थियो । सेभ द चिल्डे«नको…