१ मंसिर २०८३, सोमबार | Mon Nov 16 2026

स्वास्थ्य बिमा कार्यक्रम लागू

  रत्ननगर (चितवन), २० फागुन । चितवन जिल्लामा यो वर्षबाट स्वास्थ्य बिमा कार्यक्रम लागू भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका अनुसार यसपालिदेखि लागू भएको बिमा कार्यक्रमअन्तर्गत अहिले दर्ता सहयोगी छनोटको काम चलिरहेको छ । प्याकेजमा सेवा दिने गरी बिमा कार्यक्रम आएको कार्यालयका प्रमुख विजयकुमार झाले जानकारी दिनुभयो । मुख्यगरी न्यूनतम पाँचजनाको परिवारले रु दुई…