काठमाडौँ, १८ फागुन । काठमाडौँ महानगरपालिकाका कार्यकारी प्रमुख रुद्रसिंह तामाङको सरुवा भएको छ । मङ्गलबार राति सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयको निर्णयानुसार तामाङलाई मन्त्रालयकै नगरपालिका तथा वातावरण महाशाखामा सरुवा गरिएको हो । सरुवा हुनुभएका तामाङले १८ महिना कामपाको कार्यकारी प्रमुखका रुपमा काम गर्नुभएको थियो । उहाँलाई सरुवा गरेसँगै अब कामपाका कार्यकारी अधिकृतका रुपमा ईश्वर…