१ मंसिर २०८३, सोमबार | Mon Nov 16 2026

युवालाई संसदीय अभ्यास

जनकपुरधाम, १९ फागुन । सधैँ पठनपाठन हुने कक्षा कोठामा संसद भवनमा जस्तै विद्यार्थीहरुबीच संसदीय परम्पराअनुसार कुनै विषयमा पक्ष विपक्षमा सांसदले तर्क वितर्क र मतदान गरेको देख्दा उपस्थित सबैलाई संसद बैठकको अनुभूति भइरहेको थियो । विद्यार्थी तहमा संसदीय अभ्यासको ज्ञान दिलाउन जनकपुरधामको मिथिला इन्स्टिच्युट अफ टेक्नोलोजी कलेजमा आयोजित सो कार्यक्रम कुनै राजनीतिक विषयमा छलफल गर्नका लागि…