काठमाडौँ, १६ फागुन । मोतिदेवी स्मृति केन्द्रले समाजको विकासमा विभिन्न क्षेत्रबाट योगदान गरेका आठ महिलालाई ‘मोतिदेवी स्मृति सम्मान’ प्रदान गर्ने भएको छ । सम्मानित हुनेमा राष्ट्रिय समाचार समितिका पूर्वमहाप्रबन्धक निर्मला आचार्य, विसं २०२६ मा प्याराजम्प गर्ने साहसिक महिला अन्नपूर्ण कुँँवर, निजामती सेवामा दृष्टिविहीन अधिकृत निरा अधिकारी, दाइजो प्रथाको विरुद्ध चेतना फैलाउने अभियन्ता रिङ्कु ठाकुर, कृषि…