१ मंसिर २०८३, सोमबार | Mon Nov 16 2026

पर्यटक भित्र्याउँदै ‘भैरव मन्दिर’

रामपुर (पाल्पा), १४ फागुन । ऐतिहासिक, पर्यटकीय तथा धार्मिक महत्व बोकेका पाल्पाका प्रसिद्ध भैरव मन्दिरमा आउने पर्यटकको सङ्ख्या बढ्दो छ । सदरमुकाम तानसेन देखि झन्डै नौ किलोमिटर पश्चिममा अवस्थित यस मन्दिरमा एक वर्षमा करिब नौदेखि १० लाखसम्म आन्तरिक र छ देखि सात हजारसम्म बाह्य पर्यटक भित्रने गरेको मन्दिरका व्यवस्थापक मीनबहादुर बुढाथोकीले बताउनुभयो । यस आर्थिक…