२९ कार्तिक २०८३, शनिबार | Sat Nov 14 2026

नेपाल पत्रकार महासंघको अध्यक्षमा :निर्मला शर्मा

काठमाडौं। नेपाल पत्रकार महासंघको २७ औं निर्वाचन मतदान यहि मंसिर २८ गते भएको हो । महासंघको उक्त निर्वाचनबाट केन्दि«य अध्यक्षमा निर्मला शर्मा निर्वाचित भएको केन्दि«य निर्वाचन समितिले आइतबार अबेर सार्वजनिक गरेको मतपरिणाम अनुसार अध्यक्षमा निर्मला शर्मा विजयी भएकी छन्। शर्माले चार हजार दुई सय ८२ मत प्राप्त गरी निर्वाचित भएकी हुन्। उनका निकटतम प्रतिद्वन्द्वी रमेश…