काठमाडौँ, २२ माघ । साँखुस्थित सालीनदीमा लाग्ने माधवनारायण मेलाको मौका छोपेर उपत्यकाका विभिन्न भागबाट साँखु चल्ने सार्वजनिक सवारी साधनले तोकिए भन्दा बढी भाडा उठाएका छन् । मेलाको अवसरमा सालीनदी आउने भक्तजनसँग यातायात व्यवस्था विभागले तोकेभन्दा बढी भाडा उठाएको यात्रुको गुनासो छ । विभागले उपत्यकाको सहरी क्षेत्रमा १९ किमी भन्दा माथिको दुरीमा रु २४ भाडा तोके…