३० कार्तिक २०८३, आइतबार | Sun Nov 15 2026

तालाबन्दीपछि केयु गेटमा नै पढाइ

बनेपा, २१ माघ । काठमाडौँ विश्वविद्यालय९केयु०मा १३ दिनदेखि तालाबन्दी भएपछि विद्यार्थीले दबाब दिनका लागि विश्वविद्यालयको मूलद्वारामा बसेर नै पढाइ गरेका छन् । स्कुल अफ इन्जिनियरिङ र स्कुल अफ साइन्सका झन्डै सय विद्यार्थीले साङ्केतिक रुपमा विरोधस्वरुप एक घन्टा केयु गेटमा अध्ययन गरेका थिए । उनीहरुले ‘पढ्ने वातावरण बनाउँ’ भन्ने प्लेकार्ड समेत बोकेका थिए । लामो समयदेखि…