२९ कार्तिक २०८३, शनिबार | Sat Nov 14 2026

बाढीपीडितको दुखेसो ः व्यवस्था फेरिए पनि अवस्था दयनीय

  भीमदत्तनगर, १७ माघ । झन्डै एक दशकअघि दोदा नदीमा आएको बाढीले घरखेत पूर्ण रुपमा बगाएपछि बलराम सिंह महता बाढीपीडित बन्न पुग्नुभयो । बाढीले उहाँसित भएको डेढ बिघा खेत पूर्ण रुपमा नदीले कटान गरेको थियो भने भएको कच्ची घरसमेत बग्यो । घरखेत बगाएपछि विरक्तिएका बलराम अहिले देखतुभली–१ चान्देउमा पर्ने सामुदायिक वनको सोभाडाँडामा आश्रय लिइरहेका छन्…