२९ कार्तिक २०८३, शनिबार | Sat Nov 14 2026

प्लास्टिकजन्य पदार्थले कृषिको उत्पादनमा चुनौती थप्दै

कञ्चनपुर, १६ माघ । कञ्चनपुरमा प्लास्टिकजन्य पदार्थले कृषिको उत्पादनमा गम्भीर असर पु¥याउँदै आए पनि यसको निन्त्रणको प्रयास हुनसकेको छैन । खेतीयोग्य जग्गामा प्लास्टिकका झोला यत्रतत्र फालिँदा माटोको उर्वराशक्तिमा कमीआई कृषि उत्पादनमा असर परेको छ । प्लास्टिकका झोला लामो अवधिपछि पनि नष्ट नहुने भएका कारण हानिकारक रसायन जम्मा भई माटो तथा पानीलाई दुषित बनाउने र जग्गाको…