२९ कार्तिक २०८३, शनिबार | Sat Nov 14 2026

डिजाइन रिभ्यूले अड्कियो मेची पुल

बनियानी (झापा), १० माघ । झापाको भद्रपुरस्थित मेची पुलको पिलरको डिजाइन–रिभ्यू सडक विभागले नपठाउँदा निर्माण कार्य अघि बढ्न सकेको छैन । पुलका १७ पिलरमध्ये दुईवटा माटोमुनि धसाउने क्रममा केही बाङ्गिएपछि सडक विभाग र हुलाकी राजमार्ग आयोजनाका इन्जिनियर लगायतका टोलीले एक वर्षअघि पुलको स्थलगत अनुगमन गरी डिजाइनिङ रिभ्यू गर्नुपर्ने निष्कर्ष निकालेर फर्किएको थियो । सडक विभागले सो…