२९ कार्तिक २०८३, शनिबार | Sat Nov 14 2026

अनुदान सम्झौताको वर्ष दिनमा पनि अझै घटेन मालपोतको भिड

दोलखा, ८ माघ । भूकम्पपछि अनुदान प्राप्तिका लागि जग्गाधनी पुर्जा अनिवार्य भएपछि जिल्ला मालपोत कार्यालय दोलखामा देखिएको चाँप अझै उस्तै छ । अनुदान सम्झौताका लागि जग्गा धनीपुर्जा अनिवार्य भएकाले जग्गाको कित्ताकाट गरी पुर्जा लिनेको सङ्ख्या अझै पनि उस्तै रहेको जिल्ला मालपोत कार्यालय दोलखाले बताएको छ । अलग भएर बसेका तर जग्गा धनीपुर्जा बनाउन बाँकी रहेका…