बागलुङ, २२ पुस । ढोरपाटन सिकार आरक्षमा नाउरको सङ्ख्यामा वृद्धि भएको छ । आरक्ष कार्यालयले यो वर्ष गरेको गणनामा दुई हजार २०२ वटा नाउर भेटिएका छन् । पाँच वर्षअघि भएको गणनाअनुसार एक हजार ६४८ नाउर आरक्षमा थिए । कार्यालयले प्रत्येक पाँच वर्षको फरकमा नाउरको गणना गर्ने गरेको छ । गत वैशाख÷जेठमा कार्यालयले आरक्षका सातमध्ये छवटा…