काठमाडौँ, १३ पुस । नेपाल घरेलु तथा साना उद्योग महासङ्घले आगामी वैशाख ७ देखि ११ गतेसम्म १३औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा प्रविधि प्रदर्शनी हुने भएको छ । महासङ्घले यहाँ आज पत्रकार सम्मेलन गरी नेपालका थुप्रै युवा वैज्ञानिक र अनुसन्धानकर्ताले गरेको अनुसन्धानलाई प्रोत्साहन गर्नका लागि भृकुटीमण्डपमा मेला आयोजना गरिएको जनाएको छ । महासङ्घका अध्यक्ष श्यामप्रसाद…