२९ कार्तिक २०८३, शनिबार | Sat Nov 14 2026

बक्सिङ रिङ’ खरिद गर्न रु दश लाख

भीमदत्तनगर, १० पुस । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले जिल्ला बक्सिङ सङ्घ कञ्चनपुरलाई खेलाडीको प्रशिक्षणमा सहजताका लागि ‘बक्सिङ रिङ’ खरिद गर्न सांसद विकास कोषबाट रु १० लाख प्रदान गर्नुभएको छ । मन्त्री लेखक कञ्चनपुर क्षेत्र नं ४ बाट निर्वाचित सांसद समेत हुनुहुन्छ । जिल्ला बक्सिङ सङ्घका अध्यक्ष लोकबहादुर ठकुराठीले करिब दुई वर्ष नेपाली सेनाको…