डडेल्धुरा, ४ पुस । डडेल्धुराको आर्थिक केन्द्र र आन्तरिक सञ्जालमा दुई जिल्ला जोड्नका लागि विभिन्न ग्रामीण क्षेत्र तथा गाविसमा सडक निर्माण भइरहेका छन् । डडेल्धुरा जिल्लालाई आर्थिक केन्द्र र दुई जिल्ला जोड्नका लागि जिल्लाको विभिन्न क्षेत्रमा २१ वटा सडकको योजना निर्माण तथा कार्यान्वयन गर्ने निर्णय भएको जिल्ला विकास समितिका कार्यक्रम तथा सूचना अधिकृत कृष्णदेव जोशीले…