२९ कार्तिक २०८३, शनिबार | Sat Nov 14 2026

सार्वजनिक खानेपानीका धारा हराउँदै

रुकुम, ३ पुस । सार्वजनिक खानेपानीका धारा लोप हुँदै जान थालेका छन् । जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले गत वर्षदेखि सार्वजनिक धारालाई विस्थापन गरेर एक घर एक धारा बनाइदिन थालेपछि सार्वजनिक धारणा बनाउनै छाडिएको छ । सबैलाई खानेपानीको पहुँचमा पु¥याउन र सरकारको लगानीलाई सही सदुपयोग गर्नका लागि सार्वजनिक धारालाई विस्थापन गरेर एक घर एक…