२९ कार्तिक २०८३, शनिबार | Sat Nov 14 2026

सन्थाल जातिको घर घरमा सोलार

पथरी (मोरङ), ३ पुस । मोरङ क्षेत्र नं ५ मा बसोबास गर्दै आएका सन्थाल जातिको घर घरमा सोलार बत्ती जडान हुने भएको छ । मोरङको भाथिगछ–९ का सन्थाल टोलका करिब एकसय सन्थालका घरमा सोलार जडान हुने भएको हो । जिविस, मोरङका वैकल्पिक ऊर्जा अधिकृत ज्ञानेन्द्र सिंहका अनुसार ९० प्रतिशत संसद् विकास कोष र १० प्रतिशत…