२९ कार्तिक २०८३, शनिबार | Sat Nov 14 2026

चिनियाँ पुस्तक केन्द्र काठमाडौँमा स्थापना हुने

काठमाडौँ, २ पुस । चीनको चिनियाँ विदेशी भाषा प्रकाशन र वितरण विभागको सहयोगमा काठमाडौँमा चिनियाँ पुस्तक केन्द्र स्थापना हुने भएको छ । सो विभागले अन्तर्राष्ट्रियस्तरमा स्थापना गर्न लागेको यो चौथौँ केन्द्र हो भने दक्षिण एसियामा पहिलो केन्द्र हो । चीनका आर्थिक, सामाजिक, सांस्कृतिकलगायत विविध पक्षलाई जानकारी गराउन र नेपाल र चीनबीचको सम्बन्धलाई अझ सुदृढ बनाउन…