२९ कार्तिक २०८३, शनिबार | Sat Nov 14 2026

उद्योग राज्यमन्त्रीको टोली चीन प्रस्थान

बनेपा, २ पुस । बनेपा नगरपालिका र तिब्बतको सिगात्सेबीच स्थापना भएको सम्बन्ध थप सुधार गर्न उद्योग राज्यमन्त्री कञ्चनचन्द्र वादे नेतृत्वको टोली आज चीन प्रस्थान गरेको छ । सन् १९९९ मा तिब्बतको सिगात्से र बनेपा नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना भएको थियो । एक साताको भ्रमणमा निस्केको सो टोलीमा काभ्रेपलाञ्चोकका स्थानीय विकास अधिकारी टेकराज निरौला, बनेपा नगरपालिकाका…