२९ कार्तिक २०८३, शनिबार | Sat Nov 14 2026

आगलागीमा रु छ लाख बराबर क्षति

इनरुवा, ३० मङ्सिर । सुनसरीको सीमावर्ती घुस्की–६ मा बुधबार अबेर राति आगलागी हुँदा छ लाख बराबरको धनमाल जलेर नष्ट भएको छ । स्थानीय जुलफकार मियाँको घरबाट सल्केको आगोले चार परिवारका पाँच घर जलेर नष्ट हुँदा रु छ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । राति जाडो छल्नका लागि बालेको घुरबाट सल्केर…