२९ कार्तिक २०८३, शनिबार | Sat Nov 14 2026

रामजानकी विवाह महोत्सव मनाइँदै

महेन्द्रनगर (धनुषा), १९ मङ्सिर । ‘खूव खाउ यौ दुलहा.... खूव मोटाउ यौ दुलहा ... अप्पन चोकटल चोकटल गालके फुलाउ यौ दुलहा...’ (अर्थात् राम्ररी खानू अनि मोटाउनू) यस्तै सुमधुर लोकगीत सङ्गीतबीच प्रत्येक वर्ष जनकपुरमा मनाइने रामजानकी विवाह पञ्चमी महोत्सव आज पनि धुमधाम साथ मनाइँदैछ । मिथिलाञ्चलको वैवाहिक परम्परालाई जीवित राख्दै प्रत्येक वर्ष मङ्सिर शुक्ल पञ्चमीको दिन…