२८ कार्तिक २०८३, शुक्रबार | Sat Nov 14 2026

९२ वर्षीय वृद्ध साइकलमा हाट बजार गर्दा सबै चकित

  पथरी (मोरङ), १३ मङ्सिर । ९२ वर्षको उमेरमा वृद्ध मानिस के गर्ला ? तपाईंलाई कसैले सोध्यो भने सहजै जवाफ दिनु हुन्छ , लौरोको साहारामा भित्र बाहिर गर्छ । अथवा छोरा वा नातिको साहारामा बाँची रहेको हुन्छ । तर उर्लाबारीका ९२ वर्षीय पदमबहादुर सुनामको विषयमा त्यस्तो जवाफ आए गलत हुन्छ । वृद्धमध्येका सुनाम एक अपवाद…