२८ कार्तिक २०८३, शुक्रबार | Sat Nov 14 2026

एकसय विद्यालयलाई पाँचहजार पुस्तक

त्रिशूली (नुवाकोट), ९ मङ्सिर । जिल्लाका एक सयभन्दा बढी विद्यालयलाई कृष्णप्रसाद पनेरु स्मृति प्रतिष्ठानले पाँच हजार थान पुस्तक प्रदान गरेको छ । त्रिभुवन त्रिशूली माविमा बुधबार आयोजित कार्यक्रममा प्रतिष्ठानले त्रिशूली स्रोत केन्द्र र वरपरका विद्यालय गरी ७५ सामुदायिक र २५ वटा संस्थागत विद्यालयलाई पुस्तक प्रदान गरिएको हो । विद्यार्थीका लागि पाठ्यक्रममा रहेका विषय र समसामयिक…