२८ कार्तिक २०८३, शुक्रबार | Sat Nov 14 2026

सांसदको तलव वृद्धि विरुद्ध विद्यार्थीको विरोध प्रदर्शन

काठमाडाँै, ८ मङ्सिर । सांसदको तलबभत्ता बढाउने निर्णयविरुद्ध विद्यार्थी सङ्गठनले विरोध प्रदर्शन गरेका छन् । नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी)लगायत १३ विद्यार्थी सङ्गठनले आज दिउँसो रत्नपार्कस्थित शान्तिकाटिकामा सांसदको तलवभत्ता वृद्धिविरुद्ध विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनमा उनीहरूले सांसदको वृद्धि तलब तत्काल फिर्ता गरिनुपर्ने माग राखेका छन् । प्रदर्शनमा ‘सांसदको वृद्धि सुविधा अविलम्ब फिर्ता गर,…