२९ कार्तिक २०८३, शनिबार | Sat Nov 14 2026

इजरायलमाथि पाँच सयमिसाइलद्धारा आक्रमण गर्ने ईरानको तयारी

काठमाडौं । इजरायले ईरानको राजधानी तेहरान साथै परमाणु उत्पादन न्यूकलीयर प्लान्ट भट्टि लगायत विभिन्न सैन्य शिवरिहरुमा मिसाइलद्धारा हमला गरेको पुष्टि भएको छ । सो हमलामा ईरानको पाँच जना सैनिकको मृतुभएको ईरानी सैनिक प्रवक्ताले जनाएको छ । उक्त हमलामा के कित ईरानी नागरिक हताहत भए भन्ने तथ्य ईरानले कुनै सार्वजनिक गरेको छैन । [caption id="attachment_67694" align="alignnone"…