२८ कार्तिक २०८३, शुक्रबार | Fri Nov 13 2026

ट्र्याक्टरको ठक्करबाट मृत्यु

गौशाला, १३ कात्तिक । महोत्तरी जिल्लाको सहोडवा गाविसमा ट्र्याक्टरले ठक्कर दिँदा सहोडवा गाविस–६ बस्ने रामकुमार झाकी पत्नी ४० वर्षीया करुणादेवीको शुक्रबार मृत्यु भएको छ । शुक्रबार बेलुका सहोडवा–६ मा पैदल हिँडेर घरतिर आउँदै गरेकी झालाई ज१त ३१९४ नंको ट्र्याक्टरले ठक्कर दिँदा गम्भीर घाइते भएकीमा उपचारका लागि विराटनगरस्थित न्युरो अस्पतालमा लगिँदा उपचारका क्रममा गए राति मृत्यु…